क्रियाशील सदस्यता अद्यावधिकका लागि कांग्रेसले थप्यो म्याद
setopati.com · Fri Jun 12 02:23:00 GMT 2026

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद थप गरेको छ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ती जारी गर्दै अर्को सूचना जारी नहुँदासम्म क्रियाशील सदस्यता अद्यावधिक गर्न सकिने जानकारी गराएका हुन्।
Read full story at source (setopati.com)