बाढी प्रभावित नेपाललाई डेढ अर्ब सहयोग गर्ने एनभिडिया कस्तो कम्पनी हो ?
lokaantar.com

अमेरिकी एआई कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सन हवाङले नेपालका बाढी पीडितहरूको सहयोगका लागि १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब ५० करोड नेपाली रुपैयाँ भन्दा बढी) सहयोग प्रदान गरेका छन्।
ठुलो परिमाणको सहयोग रसुवा र भोटेकोशी क्षेत्रका बाढी प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
Read full story at source (lokaantar.com)