नेपाल र बंगलादेशका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता
annapurnapost.com · Thu Aug 27 07:06:42 GMT 2026

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।
टेलिफोन वार्ताका क्रममा दुवै परराष्ट्रमन्त्रीहरूले नेपालमा बुधबार भएको विपद्पछिको खोज, उद्धार तथा राहत कार्यका विषयमा छलफल गरेका थिए।
Read full story at source (annapurnapost.com)