भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या १७७ पुग्यो
annapurnapost.com · Thu Aug 27 07:05:10 GMT 2026

काठमाडौं :रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला,६९ पुरुष,१० जना बालिका,७ जना बालक र ५० जनाको पहिचान खुल्न सकेको छैन ।
प्रहरीका अनुसार रसुवामा २ जना पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा ४ महिला र ६ पुरुष र पहिचान नखुलेका २ जना,धादिङमा ९ महिला,११ पुरुष,एक बालिका तथा पहिचान नखुलेको ६ जनाको शव भेटिएको छ । गोखरामा दुई महिला,१० पुरुष, एक बालक र पहिचान नखुलेका ७ जनाको शव भेटिएको छ ।
Read full story at source (annapurnapost.com)