बाढी पीडितको राहतमा सहयोग गर्ने बैंकर्स संघको प्रतिबद्धता: विद्युत्, इन्टरनेटले सेवा प्रवाहमा अवरोध
clickmandu.com · Thu Aug 27 07:13:56 GMT 2026

काठमाडौं । नेपाल बैंकर संघले हालै रसुवा लगायतका विभिन्न जिल्लामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय क्षति, जनधन तथा भौतिक संरचनाको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
संघले मंगलबार विज्ञप्ति जारी गर्दै यस विपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
Read full story at source (clickmandu.com)