संघीय मामिला मन्त्रालयमै निजामती कर्मचारी अस्पताल
hamrakura.com · Fri Jul 03 00:00:00 GMT 2026
काठमाडौँ। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ।
मन्त्रालय भवनको तल्लो तलामा स्थापना गरिएको उक्त सेवा इकाई शुक्रबारदेखि सञ्चालनमा आएको हो।
Read full story at source (hamrakura.com)