त्रिशूली–३ ‘ए’ सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको दाबी
lokaantar.com

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धार कार्य जारी रहँदा एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको सांसद श्रीराम न्यौपानेले बताएका छन् ।
न्यौपानेका अनुसार उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको छ ।
Read full story at source (lokaantar.com)