बाढी प्रभावित क्षेत्र विदुर जाँदै एमाले अध्यक्ष ओली
baahrakhari.com · Fri Sep 04 01:45:31 GMT 2026

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने भएका छन् ।
आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा पार्टी अध्यक्ष ओलीले रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्न लागेका हुन् ।
Read full story at source (baahrakhari.com)