आफूविरुद्ध मिडिया ट्रायल भएको भन्दै गंगा दाहालको आपत्ति
lokaantar.com

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहालकी छोरी गंगा दाहालले आफू र आफ्नो परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध रूपमा ‘मिडिया ट्रायल’ चलाइएको भन्दै आपत्ति जनाएकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दाहालले नामै नसुनेका युट्युब, फेसबुक र टिकटक अकाउन्टहरूबाट आधारहीन, भ्रामक र षड्यन्त्रपूर्ण सामग्री फैलाइएको दाबी गर्दै त्यसलाई पूर्ण रूपमा खारेज गरेकी हुन् ।
Read full story at source (lokaantar.com)