चेरी Q अर्बन क्रसओभर नेपाल भित्रिँदै
annapurnapost.com · Fri Jul 03 12:20:59 GMT 2026

काठमाडौं : चेरीले नेपालमा आफ्नो नयाँ १००% विद्युतीय अर्बन क्रसओभर ‘चेरी Q’ सार्वजनिक गर्ने तयारी गरेको छ। आधुनिक शहरी जीवनशैलीलाई मध्यनजर गर्दै डिजाइन गरिएको चेरी Q NAIMA Mobility Expo 2026 मा सार्वजनिक गरिनेछ।
उन्नत विद्युतीय प्लेटफर्ममा आधारित चेरी Q ले आकर्षक डिजाइनसँगै फराकिलो तथा व्यावहारिक इन्टेरियर प्रदान गर्दछ। यसमा ३७५ लिटरको बुट स्पेस उपलब्ध छ, जसलाई पछाडिका सिट फोल्ड गर्दा १,४५० लिटरसम्म विस्तार गर्न सकिन्छ।
Read full story at source (annapurnapost.com)