क्रिकेटको टेक्नोलोजी फुटबलमा, सेन्सर चिपले नतिजामै उलटफेर
nepalpress.com · Fri Jul 03 12:22:27 GMT 2026
एजेन्सी । आज बिहान पोर्चुगल र क्रोएसियाबीचको खेल सकिनै लाग्दा पोर्चुगलविरुद्ध जोस्को ग्वार्डिओलले आकर्षक गोल गरे । यो गोलले खेललाई बराबरीमा ल्याएको थियो । यसपछि थप हुने अतिरिक्त समयमा जे पनि हुन सक्थ्यो । पोर्चुगल बाहिरिन सक्थ्यो, क्रोएसिया अन्तिम १६ मा पुग्न सक्थ्यो ।
ग्वार्डिओलको गोलले क्रोएसिया खेलमा फर्किएको थियो । क्रोएसियाली समर्थकमा उल्लास छाएको थियो । तर, उनीहरूको खुसी धेरैबेर टिक्न पाएन । भिडियो असिस्टेन्ट रेफ्री(भीएआर)ले उक्त गोललाई रद्द गरिदियो ।
Read full story at source (nepalpress.com)