कर्जा लगानी सुस्त, बैंकिङ प्रणालीको सवा ११ खर्ब तरलता राष्ट्र बैंकमै थुप्रियो, निक्षेप ८१ खर्ब नाघ्यो
aarthiknews.com

काठमाडौँ । कर्जा प्रवाह सुस्त हुँदा बैंकिङ प्रणालीमा अधिक तरलता थपिँदै गएको छ । लगानीयोग्य रकम उपयोग हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाले ठूलो हिस्सा नेपाल राष्ट्र बैंकमै राख्न बाध्य भएका छन् ।
राष्ट्र बैंकका पछिल्लो तथ्यांकअनुसार वित्तीय प्रणालीको ११ खर्ब ३७ अर्ब रुपैयाँ केन्द्रीय बैंकमै थुप्रिएको छ । निक्षेप संकलन उपकरण, स्थायी निक्षेप सुविधा र एक वर्षे ऋणपत्रमार्फत यो रकम खिचिएको हो ।
Read full story at source (aarthiknews.com)