सरकारले विद्यालयस्तरमै राष्ट्रिय सेवा दल गठन गरी विद्यार्थीलाई सैन्य तालिम दिने तयारी
barnanmedia.com · Fri Jul 03 12:15:51 GMT 2026

काठमाडौं– सरकारले विद्यालयस्तरमै राष्ट्रिय सेवा दल गठन गरी विद्यार्थीलाई सैन्य तालिम दिने तयारी गरेको छ ।
यसका लागि सरकारले ‘राष्ट्रिय सेवा दलसम्बन्धी विधेयक, २०८३’ संघीय संसदमा दर्ता गरेको छ ।
Read full story at source (barnanmedia.com)