‘सरकारले कोस्टल हाइवेलाई बजेट प्राथमिकतामा राखेन’ : नरेन्द्र गुप्ता
kalakarmi.com · Tue May 19 07:11:30 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद नरेन्द्र कुमार गुप्ताले तराई-मधेस क्षेत्रमा सहज यातायात पहुँच विस्तारका लागि कोस्टल हाइवे निर्माणलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले झापाको केचनादेखि कञ्चनपुरको दोधारा-चाँदनीसम्म जोड्ने प्रस्तावित कोस्टल हाइवे राष्ट्रिय आयोजना भएपनि सरकारले आवश्यक बजेट प्राथमिकता नदिएको गुनासो गरे ।
Read full story at source (kalakarmi.com)