बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री
khabarhub.com · Fri Sep 04 01:52:06 GMT 2026

काठमाडौं – रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि चिनियाँ संस्था चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) २७ टन राहत सामग्री लिएर काठमाडौं आइपुगेको छ।
सीएफआरडीले सञ्चालन गरेको ‘८.२६ नेपाल मडस्लाइड रेस्क्यु अपरेसन’ अन्तर्गत पहिलो चरणको राहत सामग्री बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।
Read full story at source (khabarhub.com)