प्रधानमन्त्रीको स्टाटस हेल्थ पोस्टले दिएको निद्राको ट्'याब्लेट हो; सन्तोष देउजा।
barnanmedia.com · Fri Sep 04 01:46:53 GMT 2026

सन्तोष देउजा लेख्छन्,' आजकल साँझ परेपछि सात बजेको आसपास प्रधानमन्त्री बालेन साहको फेसबुक स्टाटस आउँछ।
मेरो विचारमा त्यो फेसबुक पोस्ट मात्रै होइन। हेल्थ पोस्टले दिएको निद्राको ट्'याब्लेट हो। दिनभरि त्रा'स र छ'टप'टीमा रहेका जनतालाई ती पोस्टले औषधिले जस्तै काम गर्छन्। कम्तीमा केहीबेर भए पनि मनलाई ढाडस दिन्छ। देखिरहेका छौँ, केन्द्र सरकार हातखुट्टा फा'लेर काम गर्न खोजिरहेको छ, तर स्थानीय सरकारले जति अपनत्व र जिम्मेवारी लिनुपर्ने हो, त्यति लिएको देखिँदैन। सत्ताधारी दलका उरन्ठ्याउला सांसद गएर जनताका दैलोसँग सिधै जोडिने वडाध्यक्षहरूको हुर्मत लिन्छन्। अरूभन्दा क्रियाशील भएका वडाका जनप्रतिनिधि पनि भ'ड्किन्छन्।
Read full story at source (barnanmedia.com)