त्रिविको उपकुलपतिमा डा. भोला थापा नियुक्त
onlinekhabar.com · Fri Jul 03 12:29:08 GMT 2026

१९ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् ।
काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थापालाई प्रधानमन्त्रीसमेत रहेका कुलपति बालेन शाहले उपकुलपतिमा नियुक्त गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)