डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै
nagariknews.nagariknetwork.com · Fri Sep 04 01:43:44 GMT 2026

डुम्रे-बेँसीसहर-चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका-३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक विस्तारको काम भइरहेको छ। उक्त खण्डमा करिब ८.९ किलोमिटर सडक विस्तार एवं कालोपत्रको काम धमाधम अघि बढेको छ।
उक्त सडक निर्माणको जिम्मा पिके निर्माण सेवा दाङले लिएको छ। रु ६२ करोडमा ठेक्का सम्झौता भएको सडकखण्डको हालसम्म करिब ३२ प्रतिशत भौतिक प्रगति भएको डुम्रे-बेँसीसहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)