तस्बिरमा हेर्नुहोस् मध्यरातमा पेप्सीकोलामा भएको आगलागी
ratopati.com · Fri Sep 04 01:58:11 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोलामा मध्यरातमा भीषण आगलागी भयो । पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको एक कटेजमा आगलागी भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, बिहीबार राति साढे १२ बजेको समयमा कटेजमा अचानक आगलागी सुरु भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ दमकल र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर आगो निभाएका थिए ।
Read full story at source (ratopati.com)