त्रिविको उपकुलपतिमा प्रा.डा.भोला थापा नियुक्त
ratopati.com · Fri Jul 03 12:36:57 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.भोला थापा नियुक्त भएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले त्रिविको उपकुलपतिमा प्रा.डा.थापालाई शुक्रबार नियुक्त गरेका हुन् ।
यसअघि थापा काठमाडौं विश्वविद्यालयको उपकुलपति थिए ।
Read full story at source (ratopati.com)