'१५औँ महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय खोल्ने, एकताको सम्भावना क्षीण भएको निष्कर्ष'
lokaantar.com

नेपाली कांग्रेसको संस्थापन इतर (शेरबहादुर देउवा, पूर्णबहादुर खड्का) समूहले १५औँ महाधिवेशन तयारीका लागि काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय खोल्ने निर्णय गरेको छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा शुक्रबार बसेको संस्थापन इतर समूहको भेलाले असार २२ गते कार्यालय उद्घाटन गर्ने निर्णय गरेको हो ।
Read full story at source (lokaantar.com)