अमेरिकामा ग्रीन कार्डको पर्खाइमा रहेकाहरूलाई राहत
nepalviews.com · Fri Sep 04 02:05:15 GMT 2026

एजेन्सी । अमेरिकामा स्थायी आवास (ग्रीन कार्ड) को पर्खाइमा रहेका आप्रवासी परिवारहरूका लागि अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सेप्टेम्बर महिनाको ‘भिसा बुलेटिन’ ले ठूलो राहतको खबर ल्याएको छ।
परिवारमा आधारित (फेमिली-बेस्ड) विभिन्न श्रेणीहरूमा ग्रीन कार्ड प्राप्त गर्ने अन्तिम निर्णय मिति (फाइनल एक्सन डेट) उल्लेख्य रूपमा अघि बढेको छ।
Read full story at source (nepalviews.com)