‘प्राड विवाक जर्नल २०८२’ विमोचन
baahrakhari.com · Fri Nov 07 17:12:43 GMT 2025

काठमाडौं । श्री सेना प्राड विवाक स्थापनाको ६३औँ वार्षिकोत्सवका अवसरमा ‘प्राड विवाक जर्नल २०८२’ को विमोचन गरिएको छ ।
शुक्रबार जंगीअड्डामा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र प्रधानसेनापति महारथी अशोकराज सिग्देलले संयुक्त रूपमा जर्नल विमोचन गरे ।
Read full story at source (baahrakhari.com)