प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ
nepallive.com · Fri Sep 04 02:11:44 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीले मानिसको धैर्य र कर्मको परीक्षा लिने बताएका छन्।
Read full story at source (nepallive.com)