प्रतिकूल मौसमका कारण नेपाली सेनाको उद्धार टोलीले चिलिमे टनेलमै रात बितायो
himalpress.com · Fri Sep 04 02:10:36 GMT 2026

काठमाडौँ- प्रतिकूल मौसमका कारण चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार कार्यका लागि खटिएको नेपाली सेनाको १४ सदस्यीय टोलीले टनेलभित्रै रात बिताउनु परेको छ।
गृह मन्त्रालयका अनुसार गएराति उद्धार कार्यमा खटिएको नेपाली सेनाको टोली मौसम प्रतिकूल भएपछि बाहिर फर्किन नसकेको हो।
Read full story at source (himalpress.com)