कृष्णभीरमा अवरोध : विकल्प पनि बलियो बनाऊ
ekantipur.com · Fri Sep 04 02:08:42 GMT 2026

कृष्णभीरमा अवरोध : विकल्प पनि बलियो बनाऊ
अहिले भइरहेको अवरोध लम्बिने हो भने आवतजावत थप झन्झटिलो बन्न सक्छ । ढुवानी प्रक्रिया अवरुद्ध बन्दा वा लम्बिँदा काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव हुन सक्छ र अभावकै कारण देखाउँदै मूल्यवृद्धि हुन सक्छ ।
Read full story at source (ekantipur.com)