महाराजगञ्जमा दिपलको नयाँ सोरुम, उद्घाटनमै २० जना ग्राहकलाई डेलिभरी
arthadabali.com · Fri Jun 26 10:46:34 GMT 2026

काठमाडौं/ एमएडब्लु वृद्धि अटोकर्पले महाराजगञ्जमा नयाँ स्टेट अफ आर्ट सोरुम उद्घाटन गरेको छ । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता हो । जसले काठमाडौंमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाएको कम्पनीले दाबी गरेको छ ।
एमएडब्लुले एपोलो मोटर्सलाई आफ्नो नयाँ डिलरका रुपमा नियुक्त गर्दै नेपाली उपभोक्तामाझ सहज ढंगले विश्वस्तरीय इभी पुर्याउने उद्देश्यमा महत्वपूर्ण उपलब्धी हासिल गरेका विज्ञप्तिमा उल्लेख छ ।
Read full story at source (arthadabali.com)