पोखरा १३ मा निःशुल्क एम्बुलेन्स सेवा, महानगरका सबै सेवा दिने वडाध्यक्ष बरालको प्रतिबद्धता
hamrakura.com · Thu Jul 13 00:00:00 GMT 2023
पोखरा । पोखरा महानगरपालिकिा १३ मा निःशुल्क एम्बुलेन्स सेवा शुरु भएको छ । महानगरपालिका १३ का वडाध्यक्ष किरण बरालले यसबारेमा जानकारी दिँदै बिहीबारदेखि वडामा बिहीबारदेखि निः शुल्क एम्बुलेन्स सेवा शुरु भएको बताएका हुन् ।
उनले महानगरपालिकाभित्र बसेर पनि महानगरबासीको महसुस गर्न नपाएको भन्दै त्यसपति क्षमा माग्दै आफ्नो कार्यकालभित्र महानगरभित्र प्रवाह हुेने सबै सेवा र सुबिधा पुर्याउने बताएका छन् ।
Read full story at source (hamrakura.com)