पहाडमा पनि ‘गोमन सर्प’ देखिएपछि ...
setopati.com · Fri Sep 04 02:17:36 GMT 2026

भोजपुरका ग्रामीण क्षेत्रमा विषालु गोमन सर्प देखिन थालेपछि स्थानीयवासीमा त्रास बढेको छ।
पछिल्लो समय पौवादुङमा गाउँपालिका–३ मार्से र अरुण गाउँपालिका–५ याकुको होङरायोमा गोमन सर्प देखिएको स्थानीयले बताएका छन्।
Read full story at source (setopati.com)