७ विश्वविद्यालयका उपकुलपति नियुक्त, त्रिविमा भोला थापा
setopati.com · Fri Jul 03 12:56:25 GMT 2026

कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले ७ वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. भोला थापा नियुक्त भएका छन्।
Read full story at source (setopati.com)