प्रहरी सहायक निरीक्षक हुँ भन्दै १५ लाख ५० हजार ठगी
baahrakhari.com · Fri Jul 03 12:52:54 GMT 2026

काठमाडौं । आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम घर भई काठमाडौंको गल्कोपाखा बस्ने ३३ वर्षीया दिपिका बोहोरा (तामाङ) रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी तथा एसपी शरत कुमार थापा क्षेत्रीले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)