उखु किसानको सबै भुक्तानी असारभित्र गर्दै सरकार
himalpress.com · Fri Jul 03 13:09:35 GMT 2026

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी यही असार मसान्तसम्म भइसक्ने जानकारी दिएकी छन्।
असारभित्र उखु किसानको बाँकी रकम जसरी पनि भुक्तानी गरिने उनले बताएकी हुन्।
Read full story at source (himalpress.com)