जालपादेवी मन्दिरमा क्षमा पूजा, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने
clickmandu.com · Fri Jul 03 13:12:13 GMT 2026

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजाअर्चना गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार बिहान नवनिर्मित मन्दिरमा आयोजित विशेष धार्मिक अनुष्ठानका बीच क्षमा पूजाअर्चना गरेका हुन् ।
Read full story at source (clickmandu.com)