श्रम संस्कृतिका सांसदको प्रश्न– सोई ढोले सोई, केन्द्रीय सरकार खोई?
setopati.com · Tue May 19 07:59:01 GMT 2026

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले केन्द्रीय सरकार खोई भनेर प्रश्न गरेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले उभौली पर्वमा गाइने गीति लयको भाकासँगै सरकारको खोजी गरेका हुन्।
Read full story at source (setopati.com)