पहाडमा पनि ‘गोमन सर्प’ देखिएपछि...
nagariknews.nagariknetwork.com · Fri Sep 04 02:43:26 GMT 2026

भोजपुरका ग्रामीण क्षेत्रमा विषालु गोमन सर्प देखिन थालेपछि स्थानीयवासीमा त्रास बढेको छ। पछिल्लो समय पौवादुङमा गाउँपालिका-३ मार्से र अरुण गाउँपालिका-५ याकुको होङरायोमा गोमन सर्प देखिएको स्थानीयले बताएका छन्।
पौवादुङमा गाउँपालिका-३ का स्थानीय सन्तोष कोइरालाका अनुसार मार्से गाउँमा गोमन सर्प देखिएपछि स्थानीयवासी त्रसित बनेका छन्। खेतीपाती गर्ने तथा घाँसदाउरा गर्न वन तथा खेतबारीमा जाने स्थानीयलाई सर्पको डर बढेको उनले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)