सेनालाई उद्धृत गर्दै इन्जिनियर न्यौपाने भन्छन्- सुरुङभित्रबाट मानिसको आवाज सुनियो
barnanmedia.com · Fri Sep 04 02:35:10 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ ।
खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उदृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले बताएका छन् ।
Read full story at source (barnanmedia.com)