एन्फाका पूर्वअध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
baahrakhari.com · Fri Jul 03 13:18:10 GMT 2026

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले शेर्पालाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको छ ।
असार १४ गते जिल्ला अदालतका न्यायधीश बालकृष्ण वाग्लेको एकल इजलासले शेर्पालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो ।
Read full story at source (baahrakhari.com)