लाइक र भ्यूको दौडमा बालबालिका, गम्भीर बन्दै डिजिटल बालश्रम
kalakarmi.com · Fri Jun 12 03:33:28 GMT 2026

काठमाडौं- बालश्रम भन्नासाथ धेरैको दिमागमा अझै पनि इँटाभट्टा, होटल, रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने वा सडकमा श्रम गर्ने बालबालिकाको दृश्य आउँछ । तर प्रविधिको विस्तारसँगै बालश्रमको स्वरूप पनि परिवर्तन हुँदै गएको छ ।
पछिल्ला वर्षहरूमा घरभित्रै मोबाइल र इन्टरनेटमार्फत गरिने डिजिटल बालश्रम एक नयाँ र कम देखिने चुनौतीका रूपमा देखा पर्न थालेको छ ।नयाँ स्वरूपको श्रममा बालबालिकालाई मोबाइल चलाउन, भिडियो बनाउन, सामाजिक सञ्जालमा सामग्री पोस्ट गर्न वा अनलाइन काममा सहायकको रूपमा प्रयोग गरिन्छ ।
Read full story at source (kalakarmi.com)