ओलीविरूद्ध उभिएका एमाले काठमाडौं अध्यक्ष निरौलाले दिए राजीनामा
khabarhub.com · Fri Sep 04 02:47:23 GMT 2026

काठमाडौं – नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पदबाट राजीनामा दिएका छन्।
उनले बिहीबार नैकापस्थित गोल्डस्टार पार्टी प्यालेसमा आयोजित जिल्ला कमिटीको बैठकमा आफ्नो राजीनामा घोषणा गरेका हुन्। बैठकमा एमालेका सचिव डा। राजन भट्टराई तथा काठमाडौं जिल्ला इन्चार्ज रामेश्वर फुयाँल पनि उपस्थित थिए।
Read full story at source (khabarhub.com)