कुन विश्वविद्यालयमा को भए उपकुलपति ?
barnanmedia.com · Fri Jul 03 13:18:53 GMT 2026

कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले विभिन्न ७ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिमा प्रा.डा. भोला थापालाई नियुक्त गरेका छन् ।
Read full story at source (barnanmedia.com)