त्रिशूली–३ ‘ए’ मा मेडिकल टोली तयारी अवस्थामा
gorkhapatraonline.com · Fri Sep 04 02:50:46 GMT 2026

त्रिशूली–३ ‘ए’ आयोजनास्थलमा नेपाली सेनाको मेडिकल टोली तयारी अवस्थामा राखिएको छ ।
त्रिशूली–३ ‘ए’ को सुरुङभित्र फसेकाहरूको उद्धार नेपाली सेनाको नेतृत्व तथा समन्वयमा भइरहेको छ । उद्धार टोलीले सुरुङभित्र फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सक्दो प्रयास गरिरहेको छ ।
Read full story at source (gorkhapatraonline.com)