बाढीबाट मृत्यु हुनेकाे संख्या १२९० पुग्याे, अझै ४७९८ जना बेपत्ता
barnanmedia.com · Fri Sep 04 02:50:29 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १२ सय ९० पुगेको छ । प्रहरीका अनुसार ३४ जना बालक, ४५ बालिका, २५० महिला र ४२७ जना पुरुषको शव फेला परेको छ ।
यस्तै ५३२ जनाको आंशिक अंग र २ जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
Read full story at source (barnanmedia.com)