सर्वोच्चले सच्यायो रवीन्द्र मिश्रमाथि सरकारले देखाएको प्रतिशोध
nepalviews.com · Fri May 16 16:29:26 GMT 2025

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनका क्रममा हिंसात्मक घटना घटेपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ४९ दिन लामो हिरासत बसाइपछि शुक्रवार हाजिरी जमानीमा थुनामुक्त भएका छन् ।
Read full story at source (nepalviews.com)