तीजका कार्यक्रम रोकिँदा कलाकार बेरोजगार, पार्टी प्यालेसमा खडेरी
ratopati.com · Fri Sep 04 02:58:56 GMT 2026

काठमाडौँ । विगतका वर्ष तीज आउनु महिना दिन अघि नै चहलपहल देखिन्थ्यो । खासगरी तीज विशेष कार्यक्रम आयोजना गरी पार्टी प्यालेसमा दर खाने, नाचगान गर्ने गरिन्थ्यो ।
यतिमात्र होइन, कलाकारहरू तीज विशेष कार्यक्रमका लागि देश–विदेशमा व्यस्तसमेत हुने गर्दथे । यद्यपि यो वर्ष रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा आएको भीषण बाढीले निम्त्याएको प्राकृतिक विपत्तिका कारण मनोरञ्जनात्मक कार्यक्रम स्वस्फूर्त ठप्प भएका छन् ।
Read full story at source (ratopati.com)