‘भूमिहीन सुकुमबासीलाई सम्मानजनक बसोबासतर्फ लैजान सरकारको प्रयास’
kalakarmi.com · Tue May 19 08:16:06 GMT 2026

काठमाडौं- रास्वपाका सांसद केपी खनालले सरकार भूमिहीन सुकुमबासीलाई विस्थापित गर्न नभई सम्मानजनक र व्यवस्थित बसोबासतर्फ लैजान प्रयास गरिरहेको दावी गरेका छन् । मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासमा वर्षौंदेखि राजनीतिक रूपमा प्रयोग गरिएको आरोप लगाएका हुन् ।
उनले भने, ‘भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसेवासमा नाममा बसैँदेखि राजनीतिक गदै आएकाहरूले भूमिहीन सुकुमबासी र अव्यवस्थित बसेवासमा बसिरहेकाहरूलाई एथा स्थिति मौ बसिरहन चाही रहेका छन् ।’
Read full story at source (kalakarmi.com)