माथिल्लो त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
himalpress.com · Fri Aug 28 00:18:16 GMT 2026

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि माथिल्लो त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ।
प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाको उनीहरूलाई उद्धार गरेको जनाएको छ।
Read full story at source (himalpress.com)