मुख्य सडक अवरुद्ध, केही खण्डमा यातायात सुचारु
gorkhapatraonline.com · Fri Sep 04 03:00:10 GMT 2026

लगातारको वर्षाका कारण पहिरो तथा बाढी आउँदा विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकासहित बागमती, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न सडकमा अवरोध देखिएको हो।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२, चिसापानी क्षेत्रमा पहिरोका कारण काठमाडौं–धादिङ सडकखण्डमा अवरुद्ध भएको सडक एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
Read full story at source (gorkhapatraonline.com)