१२९० जनाको शव भेटियो, ४ हजार ७९८ अझै बेपत्ता
lokaantar.com

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परि ज्यान गुमाएका १२९० जनाको शव फेला परेको छ । नेपाल प्रहरीले हालै सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार विपद्मा ज्यान गुमाएका १,२९० जनाको शव फेला परेको हो ।
यसरी भेटिएका शवहरूमध्ये ९२६ वटा शवको माटोमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। अझै ४,७९८ जना मानिसहरू बेपत्ता रहेको प्रहरीले जनाएको छ।
Read full story at source (lokaantar.com)