डा. ताेसिमा कार्कीले गरिन् उपसभापतिमा लड्ने घाेषणा
nepalpress.com · Thu Jun 25 17:45:57 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
‘बलियो सङ्गठन, निडर नेतृत्व’ भन्ने नारासहित उनले रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत उपसभापति पदमा दाबेदारी प्रस्तुत गरेकी हुन् ।
Read full story at source (nepalpress.com)