जहाज नबनेपछि नेपाल एयरलाइन्सको बैंकक उडान सर्यो
baahrakhari.com · Mon Jan 08 16:46:10 GMT 2024
काठमाडौं । समस्या आएपछि आजका लागि उडान स्थगित गरेको नेपाल एयरलाइन्सको जहाज मंगलबार (भोलि) मात्र गन्तव्यतर्फ जाने भएको छ ।
सोमबार एकसय ५२ जना यात्रु बोकेर काठमाडौंबाट बैंकक जाने तय भएको जहाजलाई समस्या आएपछि 'रन वे'मा पुर्याएर फर्काइएको थियो । सोमबार दिउँसो २ बजे बैंकक जान लागेको जहाज रन वे पुगेर फर्किएको थियो ।
Read full story at source (baahrakhari.com)